काठमाण्डु- नेपालमा पछिल्लो २४ घण्टामा ३९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ७७ जनाको परीक्षणमा पीसीआर विधिबाट ३८५ जनामा र एन्टीजेन विधिबाट ६ जना गरि कुल ३९१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । आज देशभर ६८० जना कोरोना संक्रमित निको भएका छन् । त्यसैगरी पछिल्लो २४…