रविलाई उच्चले पनि छाडेन, माग्यो कैफियत प्रतिवेदन

काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेको मुद्दामा उच्च अदालतले कैफियत प्रतिवेदन माग गरेको छ । उच्च अदालत तुलसीपुर बुटवलमा बुधवार न्यायाधीश सागर विष्टको इजलासले कैफियत प्रतिवेदन माग गरेको हो । सोमबार लामिछानेको तर्फबाट निवेदन दिइएको थियो । लामिछानेकी पत्नी निकिता पौडेलले बिगो बराबरको बैंक जमानतसहित रिहाइको माग गर्दै रिट दायर गरेकी…