काठमाण्डु – संवैधानिक परिषद्को बैठकले संवैधानिक निकायहरुमा पदाधिकारी सिफारिस गरेको छ । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको परिषद्को बैठकले लोकसेवा आयोगको अध्यक्षमा पूर्व सचिव माधव रेग्मी, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा राष्ट्रिय अनुसन्धान विभाग (गुप्तचर)का पूर्व प्रमुख दिलिप रेग्मी र निर्वाचन आयोगको सदस्यमा पूर्वसचिव वीरबहादुर राईलाई नियुक्त गरेको छ स्रोतको दावी छ । तर, निर्णय भने…