हप्ताको पहिलो दिन तपाईंको भाग्यफल कस्तो रहला ?

काठमाण्डु - वि.सं. २०७८ साल वैशाख १९ गते आइतबार । इस्वी सन् २०२१ मार्च ०२ तारिख । नेपाल संवत् ११४१ ।काठमाण्डुमा सूर्योदय बिहान ०५ बजेर २५ मिनेट, सूर्यास्त बेलुकी ०६ बजेर ३७ मिनेट । दिनमान ३२ घडी ५८ पला । मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) माया प्रेमको डोरो कसिलो भएर जानेछ…