काठमाण्डु – गोदरेज एप्लाएन्सले नयाँ उत्पादन बजारमा ल्याएको छ । आफ्ना नयाँ उत्पादनलाई अग्रसर गर्दै गोदरेजले नयाँ सामग्री भेरोसिल्ड बजारमा ल्याएको हो । कोरोना महामारीको विषम परिस्थितीलाई मध्यनजर गर्दै गोदरेजले उक्त सामग्री उत्पादन गरेको हो । उक्त भेरोसिल्ड नेपाली बजारमा समेत बिक्री वितरण समेत सुरु भइसकेको कम्पनीले जनाएको छ । यस भेरोसिल्डले २ देखि ६…