जमुनाह नाका हुँदै नेपाल फर्किएका नौ जनामा कोरोना सङ्क्रमण

राँझा - बाँकेमा भारतबाट आएका नौ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । बाँकेको नेपालगञ्जस्थित जमुनाह नाका हुँदै भारतबाट आज नेपाल प्रवेश गरेका १४ जनालाई कोरोना भाइरस सङ्क्रमणको आशङ्कामा नमूना परीक्षण गर्दा नौ मा पुष्टि भएको हो । बाँकेमा शनिबार भारतबाट नेपाल फर्किने कूल नेपालीमध्ये ६४ दशमलव २८ प्रतिशतमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको…