सरकारले भन्योः परिस्थिति हेरेर लकडाउन गर्छौं

काठमाण्डु – सरकारले परिस्थिति हेरेर लकडाउन गरिने बताएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीर अधिकारीले कोरोना संक्रमित उच्च भएमा परिस्थिति हेरेर लकडाउन गरिने बताएका हुन् । ‘संक्रमणको अवस्था बिग्रिएमा सरकारले जनस्वास्थ्यका मापदण्ड कार्यान्यवनमा कडाइ गर्नेछ’ उनले भने, ‘संक्रमित संख्या बढ्दै गए परिस्थितीअनुसार लकडाउनको निर्णय हुनसक्छ ।’ चैत १५ र १६ गते मनाइने…