ईश्वर पोखरेलको कविताः आफ्नो घर

ईश्वर पोखरेल अग्रजहरूको– रगत पसिनाले सिंचित जगमा । मिहिनेतले – बनाएको आफ्नै घर । सभ्यता र संस्कृतिको – प्रतीक बनेको आफ्नै घर । सौभाग्यको पर्याय रहेको हाम्रो घर ! भाग्य र भविष्यको प्रतीक हाम्रो घर ! विडम्वना ! कुनैवेला त्यही घरमा विरानो जस्तो बन्यौं – हामी , हराएको जस्तो बन्यौं/ बनाइयौं – हामी ! साँच्चै…