काठमाण्डु – मेलम्ची खानेपानी आयोजनाको पानी आज सुन्दरीजल आइपुग्ने भएको छ । आयोजना निर्माण थालिएको करिब दुई दशकपछि सिन्धुपाल्चोकस्थित मेलम्ची नदीको पानी सुरूङहुँदै आज शनिबार काठमाण्डुस्थित सुन्दरीजलमा आइपुग्ने भएको हो । यही फागुन १० गते परीक्षणका लागि सुरुङमा पनी हालिएको थियो । आज पानी आउने भएपछि अवलोकनका लागि प्रधानमन्त्री केपी शर्मा ओली सुनदरीजल जाने भएका…