प्रधानमन्त्रीको भारत भ्रमण दुवै पक्षलाई सुहाउने मितिमा हुनेछ : परराष्ट्र मन्त्रालय

काठमाण्डु – परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण दुवै पक्षलाई सुहाउने मितिमा तय हुने जनाएको छ । भारतीय विदेश सचिव विक्रम मिस्रीको २ दिने नेपाल भ्रमणबारे सोमबार विज्ञप्ति जारी गर्दै मन्त्रालयले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको तर्फबाट प्रधानमन्त्री ओलीलाई भारत भ्रमणका लागि औपचारिक निमन्त्रणा पत्र हस्तान्तरण भएको जनाएको छ । परराष्ट्र सचिव अमृतबहादुर राईको…