काठमाण्डु - जल तथा माैसम पूर्वानुमान महाशाखाले शनिबारकाे माैसम पूर्वानुमान गरेकाे छ । पश्चिमी वायुको आंशिक प्रभावका कारण पूर्व, मध्य र पश्चिमका केही भागमा मौसम आंशिक बदली भए पनि अरु क्षेत्रको मौसम सामान्यतया सफा रहने छ । अहिले देशभर सामान्यतया मौसम सफा रहेकाे छ । तराई तथा पहाडका केही भू–भागहरुमा हुस्सु–कुहिरो लागेको छ । दिउँसो…