यस्तो छ आइतबारको मौसम पूर्वानुमान

काठमाण्डु - जल तथा माैसम पूर्वानुमान महाशाखाले आइतबारकाे माैसम पूर्वानुमान गरेकाे छ । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेकाले मौसममा क्रमिक सुधार भए पनि चिसो भने अझै कायमै रहने भएकाे छ ।  केही दिनदेखि मौसममा भइरहेको बदली आजबाट क्रमिक रुपमा सुधार हुँदै जाने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।दिउँसो प्रदेश १ को…