काठमाडौं – ठूलो संख्यामा नेपाली रहेको दक्षिण कोरिया कोरोना भाइरसले आक्रान्त बनेको छ । नेपाली युवाको रोजगारीको गन्तव्य रहेको कोरियामा अहिलेसम्म कोरोना संक्रमितको संख्या आठ सय नाघेको छ । त्यस्तै २२ जना उपचारपछि घर फर्किएका छन् भने ८ जनाकोा कोरोनाका कारण मृत्यु भइसकेको छ । यो संख्या दिनानुदिन बढ्दै गइरहेको छ । कोरियामा अहिले करिब…