काठमाडौं – आज (शुक्रबार) पुस २५ गते सन् २०२० कै पहिलो ग्रहण चन्द्र ग्रहण लाग्ने भएको छ । आज लाग्ने चन्द्र ग्रहण राति १० बजेर ५२ मिनेटदेखि प्रारम्भ भएर राति २ः५७ बजेसम्म ४ घण्टा ५ मिनेटसम्म चल्नेछ । आज लाग्ने यो चन्द्रग्रहण खग्रास वा खण्डग्रास नभई ‘पेनम्ब्रल’ चन्द्रग्रहण रहेको नेपाल एस्ट्रोनोमिकल सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले…