अर्थका उपसचिव ढुङ्गानाविरुद्ध चार करोड ६८ लाखभन्दा बढी भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर

काठमाडौँ - अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्थ मन्त्रालयका उपसचिव राजेन्द्र ढुङ्गानाविरुद्ध चार करोड ६८ लाख ४८ हजार ५५६ रुपैयाँ ४५ पैसा बिगो कायम गरी भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अवैध सम्पत्ति जोडेका ढुंगानाविरुद्ध शुक्रबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । ढुंगानाले सार्वजनिक सेवामा रहँदा चार करोड ६८ लाख ४८…