काठमाण्डु – पूर्वसभामुख तथा प्रतिनिधिसभा सदस्य कृष्णबहादुर महाराले पत्नी सीतालाई अन्तिम बिदाई गरेका छन् । उनले पशुपतिस्थित विद्युतीय शवदाहगृहमा मृतक पत्नीलाई माला लगाएर अन्तिम बिदाई गरेका हुन् । सीताको शव नेपाली सेनाले व्यवस्थापन गरेको छ । बुधबार पशुपति आर्यघाटमा महराले पत्नीलाई अन्तिम विदाइ गरेका हुन् । सीताको काजकिरिया दाङमा गरिने भएको छ । स्वास्थ्यमा समस्या…