काठमाण्डु – डा. गोविन्द केसीले २८ औं दिनमा अनसन तोडेका छन् । शनिबार राती सरकारसँग ८ बुँदे सहमति भएपछि डा. केसीले १९ औं अनसन तोडेका हुन् । डा. केसीलाई त्रिवि शिक्षण अस्पतालका कर्मचारी विकास नेपालीले जुस खुवाएर अनसन तोडाएका हुन् । शनिबार राती प्रधानमन्त्री केपी शर्मा ओली, शिक्षामन्त्री गिरीराजमणी पोखरेल र केसी पक्षका वार्ता टोलीबीच…