काठमाण्डु – उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सहुलियत पसल सञ्चालन गर्ने निर्णय गरेको छ । मन्त्रालयले असोज १५ गतेदेखि मंसिंर ६ गतेसम्म सहुलियत पसल सञ्चालन गर्ने निर्णय गरेको हो । मन्त्रालयले नेपालीहरुको महान चाड दशैं, तिहार र छठ पर्वहरुलाई लक्षित गर्दै खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ्ग कर्पोरेशनमार्फत सुपथ मूल्यमा सामान उपलब्ध गराउने…