काठमाण्डु उपत्यकामा ६ सय ७३ जना कोरोना संक्रमित थपिए

काठमाण्डु – काठमाण्डु उपत्यकामा पछिल्लो २४ घण्टामा ६ सय ७३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाण्डुमा ५५५, ललितपुरमा ३५ र भक्तपुरमा ८३ जना रहेका छन् । यस्तै सोमबार ५ सय १२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । जसअनुसार काठमाण्डुमा ४४०, ललितपुरमा…