काठमाण्डु – नेपाल रेल्वे कम्पनी लिमिटेडले करारमा कर्मचारी माग गरेको छ । नेपाल रेल्वे कम्पनी लिमिटेडले खुला प्रतिष्पर्धाबाट विभिन्न तहमा १२९ जना कर्मचारी माग गरेको हो । इच्छुक उम्मेद्वारले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र अनलाईनबाट दरखास्त दिन सकिने जनाइएको छ । कम्पनीले प्रशासनतर्फ शाखा अधिकृत, कानून अधिधकृत स्टेसन मास्टर, सव इन्जिनियर, लेखापालदेखि कार्यालय सहयोगीसम्म…