काठमाण्डु – काठमाण्डु उपत्यकामा पछिल्लो २४ घण्टामा थप ४०८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाण्डुमा ३२६, ललितपुरमा ३७ र भक्तपुरमा ४५ कोरोना संक्रमित फेला परेका छन् । यस्तै देशभर भने १०४१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । जसमा महिला ३४९ र पुरुष ६९२…