एनपिएल : काठमाण्डुले पोखरालाई दियो जितका लागि १६६ रनको लक्ष्य

काठमाण्डु - नेपाल प्रिमियर लिग (एनपीएल)मा काठमाण्डु गोर्खाजले पोखरा एभेन्जर्सलाई जितका लागि १६६ रनको लक्ष्य प्रस्तुत गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहीबार टस हारेर पहिला ब्याटिङको निम्तो पाएको काठमाण्डुले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १६५ रन बनाएको हो। सुरुमा सस्तै विकेट गुमाएको काठमाण्डुले मध्यक्रममा बेन चार्ल्सवर्थ र भीम सार्कीको उत्कृष्ट ब्याटिङले पोखरा एभेन्जर्सलाई…