काठमाण्डु उपत्यकामा एक हप्ता निषेधाज्ञा थप्ने तयारी, डीसीसीएमसीको बैठक बस्दै

काठमाण्डु – काठमाण्डु उपत्यकामा पुनः एक हप्ता निषेधाज्ञा थप्न तीन जिल्लाका सिडिओहरुको बैठक बस्दैछ । कोरोना भाइरसको संक्रमण नियन्त्रण रोकथा तथा व्यवस्थापन र निषेधाज्ञाबारे छलफल गर्न जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को बैठक बस्ने भएको हो । काठमाण्डु उपत्यकामा कोरोना भाइरसको संक्रमण बढिरहेकाले निषेधाज्ञा थप्ने तयारी भएको हो । बैठकमा काठमाण्डु, भक्तपुर र ललितपुरका…