मनसुन पूर्ण सक्रिय नभए पनि जोखिम हटेको छैन: मौसम विभाग

काठमाण्डु – जल तथा मौसम विज्ञान विभागले अहिले मनसुन पूर्ण सक्रिय नभए पनि जोखिम भने नहटेको जनाएको छ । थोरै पानी पर्दा पनि पहिरो जान सक्ने वा घाम लाग्दा पनि सुक्खा स्थानमा पहिरो खस्न सक्ने भएकाले सचेत हुनुपर्ने विभागले जनाएको छ । विभागका मौसमविद् शान्ति कँडेलले सातै प्रदेशमा मौसम सामान्य बदली रहेको र बिहान खुलेजस्तो…