होटल रोयल्टी बुझाउन निकुञ्जद्वारा ताकेता

चितवन – आफ्नो आधार इलाकामा सञ्चालन भएका होटल तथा लजको वार्षिक शुल्क बुझाउन लाङटाङ राष्ट्रिय निकुञ्जले आग्रह गरेको छ । रसुवा, नुवाकोट एवं सिन्धुपाल्चोक जिल्लामा फैलिएको उक्त निकुञ्ज क्षेत्रअन्तरगत लाङटाङ, गोसाइँकुण्ड, हेलम्बुलगायतका पदमार्गमा रहेका ४० वटा होटल तथा लज सञ्चालकले रोयल्टीवापतको राजश्व नबुझाएकाले असुलीका ताकेता गरिएको प्रमुख संरक्षण अधिकृत सुष्मा रानाले बताइन् । होटल सञ्चालनका…