काठमाण्डु – पछिल्लो २४ घण्टामा काठमाण्डु उपत्यकामा १ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले यसबारे जानकारी दिएका हुन् । उनले मंगलबार काठमाण्डु जिल्लामा मात्रै १ सय १० जनामा कोरोना पुष्टि भएको जानकारी दिए । त्यसैगरी भक्तपुरमा ८ र ललिपुरमा १६ जनामा कोरोना पुष्टि भएको…