भारतले पत्र पठाएर भन्योः कालापानी क्षेत्र हाम्रो हो, नेपालीलाई प्रवेशमा रोक

काठमाण्डु – भारतले कालापानी, लिम्पियाधुरालगायतका क्षेत्रमा नेपालीहरुको प्रवेश रोक्न भन्दै जिल्ला प्रशासन कार्यालय दार्चुलालाई पत्र पठाएको छ । गुन्जी, कालापानी, लिम्पियाधुरा भारतीय भूमि रहेको दाबी गर्दै भारतले ती क्षेत्रमा नेपालीहरुको अवैध प्रवेश रोक्न आग्रह गर्दै पत्र पठाएको हो । जिप्रका दार्चुलालाई पत्र लेख्दै भारतको धार्चुला प्रशासनले भनेको छ, ‘बिभिन्न नेपाली गुटरसमूह भारतीय क्षेत्र गुन्जी, कालापानी,…