कैलाली कारागारमा कैदीबीच झडप, एकजनाको मृत्यु, ४८ घाइते

काठमाण्डु - कैलाली कारागारमा झडप हुँदा एक कैदीको मृत्यु भएको छ। झडपमा ४८ जना कैदी घाइते भएका छन्। गएराति भएको झडपमा धनगढी–४ का भरत चौधरीको मृत्यु भएको कारागार प्रशासनले जनाएको छ। घाइतेहरुको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहको छ। उनीहरुमध्ये पाँच जना डिस्चार्ज भइसकेका छन्। निमित्त कारागार प्रशासक रामकुमार चौधरीका अनुसार कारागारको ए, बी र महिला…