भक्तपुर – भक्तपुरमा मिनीट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । चागुँनारायण नगरपालिका–३ झौखेलस्थित बा.५ ख ३११ नम्बरको मिनीट्रक सडकबाट कालीखोलामा झरेर आइतबार राति दुर्घटना हुँदा चालक सोही ठाउँ बस्ने ३५ वर्षीय नवराज लाछिवाको मृत्यु भएको छ । दुर्घटनाको खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग ब्यासीबाट खटिएको प्रहरीले कालीखोलामा उक्त ट्रक खसेर दुर्घटना भई चालकलाई…