ओली र मोदी आज दोस्रो पटक भेट्दै

काठमाण्डु- प्रधानमन्त्री केपी ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबिच शुक्रबार थाइल्यान्डको राजधानी बैंककमा भेटवार्ता हुँदैछ । ओली गत असारमा प्रधानमन्त्री भएपछि भारतीय प्रधानमन्त्री मोदीसँग हुन लागेको यो दोस्रो भेट हो । उनीहरूबिच पहिलो भेट अमेरिकाको गत असोजमा न्युयोर्कमा भएको थियो । भारत भ्रमणमा जाने प्रधानमन्त्री ओलीको प्रयास भने नौ महिनासम्म सफल भएको छैन । थाइल्यान्डको औपचारिक भ्रमण र…