नेपालगञ्जका ९ जनामा कोरोना संक्रमण, एकै दिन थपिए १० संक्रमित

काठमाडौं – नेपालमा पुनः ९ जना कोरोना संक्रमित थपिएका छन् । यसअघि पर्साका एक जनामा कोरोना संक्रमण पाइएसँगै आज एकैदिन १० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । आज भएको परीक्षणमा नेपालगञ्जका ९ जना र पर्साका ३६ वर्षीय पुरुष गरी १० जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा…