काठमाडौं - मोबायल फोन इम्पोर्टर्स एशोशिइसनद्धारा महानगरीय ट्राफिक प्रहरी महाशाखालाई आठ हजार मास्क वितरण गरेको छ । कोरोना भाइरस (कोभिड -१९) महामारी नियन्त्रण गर्ने सुरक्षा निकायको प्रयत्नलाई सहयोग गर्न मोबायल फोन इम्पोर्टर्स एशोशिइसनले सोमबार महानगरीय ट्राफिक प्रहरी महाशाखालाई आठ हजार थान मास्क हस्तान्तरण गरेको हो । सिंहदरबारस्थित बग्गीखानामा ट्राफिक प्रहरीको कार्यालयमा आयोजित समारोहमाका अध्यक्ष दिपक…