काठमाडौं – काठमाडौंको पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा रहेका एकै परिवारका तीन जनामा कोरोना भाइरस पोजेटिभ देखिएको पुष्टी भएको छ । सोमबार पाटन अस्पतालमा भर्ना भएका एकै परिवारका तीन जनामा कोरोना रिपोर्ट पोजिटिभ देखिएको हो । सोमबार र्यापिड टेष्टका क्रममा एन्टीबडी पोजेभिट देखिएपछि पाटन अस्पताल भर्ना गरेर थ्रोट स्वाब संकलन गरिएको थियो । अपार्टमेन्टको १५ औं तलामा…