कपिलवस्तु - कपिलवस्तुमा जनताको सुरक्षाका लागि अहोरात्र परिचालित प्रहरी आधारभूत स्वास्थ्य सुरक्षा सामग्री अभावमा समस्यामा छन् । लकडाउनका समयमा सिमानाको सुरक्षामा खटिनेदेखि चोकचोक र बस्तीमा समेत प्रहरी पठाएर कडाइ गरिए पनि तिनले आवश्यक मात्रामा सुरक्षाका सामग्री पाउन सकेका छैनन् । अधिकांश प्रहरीको हातमा पञ्जा छैन भने कतिपयले मास्कसमेत पाएका छैनन् । अहिले प्रहरी र स्वास्थ्यकर्मी…