बेलायतमा चित्रकार मास्केको ‘स्प्रिच्युअल पाथ’ प्रदर्शित

काठमाण्डु- आध्यात्मिक र दैविक विषयका क्षेत्रमा चित्र कोर्ने चित्रकार सितु मास्के देशारको पहिलो एकल चित्रकला प्रदर्शनी ‘स्प्रिच्युअल पाथ’ बेलायतमा लंडनमा प्रदर्शन भएको छ । बेलायतको केन्ट प्रदेशको फोक्सटन नेप्लिज कम्युनिटी सेन्टको प्रदर्शनी कक्षमा आयोजित प्रदर्शनीमा चित्रकार मास्केका १० वटा चित्रकहरू राखिएको हो । उक्त चित्रहरूमार्फत चित्रकार मास्केले जीवनलाई अध्यात्म र आत्मिक विषयसँग जोडेकी हुन् ।…