एजेन्सी - अमेरिकामा डेमोक्रेटिक पार्टीकी सांसद नैंन्सी पेलोसी अमेरिकाको प्रतिनिधि सभाको सभामुखमा नियुक्त भएकी छिन् । प्रतिनिधिसभाको सभामुखमा निर्वाचित भएसँगै उनी अमेरिकाको सबैभन्दा शक्तिशाली महिला बनेकी छन् । उनी राष्ट्रपति र उप राष्ट्रपतिपछि अमेरिकाको तेस्रो शक्तिशाली व्यक्ति पनि बनेकी छन् । अमेरिकामा हालै भएको मध्यावधि निर्वाचनमा हाउस अफ रिप्रेजेन्टेटिभमा डेमोक्रेटिक पार्टीले बहुमत हासिल गरेको छ…