डोनाल्ड ट्रम्पको भ्रमण : भारतसँग व्यापारिक खटपट, मोदीसँग ‘दोस्ती’

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सोमबारदेखि भारत भ्रमणमा आउँदैछन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा ट्रम्पको भारत भ्रमण तय भएको हो । ट्रम्पको भारत भ्रमण भारत–अमेरिकी सम्बन्ध सुमधुर भएर हुन लागेको हो ? होइन । दुवै देशबीच व्यापारिक विषयमा थुप्रै विवाद र खटपट चल्दै आएका छन् । द्विपक्षीय खटपटबीच ट्रम्पले गरिरहेको भारत भ्रमणमा नरेन्द्र…