काठमाडौं– नेपाल आयल निगमको कार्यकारी निर्देशक छनौटको चटारो परेको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले निगमका तत्कालीन कार्यकारी निर्देशक गोपालबहादुर खड्कालाई राजीनामा गराएपछि निगम निमित्तको भरमा रहेकोमा खुला प्रतिस्पर्धाबाट छनौट थालिएको हो। कार्यकारी निर्देशकका लागि खुला प्रतिस्पर्धामा ५ जना उम्मेदवार छनोटमा परेका छन्। वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकालको संयोजकत्वमा गठित समितिले सुरेन्द्र पौडेल,…