काठमाडौं - सर्वोच्च अदालतका न्यायाधीश प्रकाशमान सिंह राउतकी पत्नी ललिताकुमारी थुनामुक्त भएकी छन् । जिल्ला अदालतको आदेशपछि ललिताकुमारीसँगै उनका दुई दाजु र एक भाउजुलाई २२ दिन थुनामा राखेपछि उदयपुर जिल्ला अदालतले थुनाबाट मुक्त गर्न आदेश दिएको हो । १४ कात्तिकमा पक्राउ परेकी ललिता मंसिर ३ गतेसम्म प्रहरी हिरासतमा बसिन् । उनीविरुद्ध कीर्तेको मुद्दा परेको थियो…