समृद्धिका लागि वन मन्त्रालयको यस्तो छ योजना

– हेमन्त केसी काठमाडौं – वन तथा वातावरण मन्त्रालयले जडीबुटी उत्पादन गर्नका लागि सबै ठाउँको तथ्याङ्क लिन थालेको छ । प्राप्त तथ्याङ्कका आधारमा आएको नतिजा विश्लेषण गरी भूगोल सुहाउँदो जडीबुटी उत्पादन गर्ने योजना कार्यान्वयन गर्ने तयारीमा मन्त्रालय रहेको छ । उत्पादन हुने ठाउँ र पकेट क्षेत्रको विश्लेषण गरेपछि जडीबुटीको ‘पकेट’ तथा ‘जोन’ निर्माण गरी व्यावसायिक…