धनुषा– प्रदेश नम्बर २ को सरकारले जानकी नवमीको अवसरमा मंगलबार सार्वजनिक बिदा दिएको छ। संघीय सरकारले तोकेबाहेक प्रदेश नम्बर २ मा थप आठ दिन सार्वजनिक बिदा हुने भएको हो। प्रदेश नम्बर २ मा मनाइने विभिन्न पर्व र दिवसमा सरकारले बिदा दिने निर्णय गरेको छ। प्रदेश सरकारको त्यस निर्णयबमोजिम वैशाख ११ गते जनकपुरमा मनाइने जानकी नवमीको…