नेपाल र भारतबीच नमुना सम्बन्ध बनाउन चाहन्छौं : प्रधानमन्त्री अाेली

नयाँदिल्ली-  प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र भारतबीच नयाँ मोडेलको सम्बन्ध बनाउन चाहेको बताएका छन् । नयाँदिल्लीको हैदरावाद हाउसमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा उनले नेपाल र भारतको समृद्धिमा एक-अर्काको सहयोग र सहकार्य हुने नमुना सम्बन्ध होस् भन्ने आफूहरुको चाहना रहेको बताएका हुन् । प्रधानमन्त्री ओलीले भने,‘हामी एउटा नमुना सम्बन्ध विकास गर्न चाहन्छौं, जसले दुबै देशको…