काठमाडौं - आज विक्रम संवत् २०७६ को पहिलो दिन अर्थात नयां वर्ष शुभकामना आदान प्रदान गरी बनाइदैछ । आजको दिन अघिल्लो वर्ष पुरा नभएका संकल्पको समिक्षा तथा नयाँ वर्षमा नयाँ संकल्पसमेत गरिन्छ। आफूले गरेका नयाँ संकल्पमा सफलता मिलोस् भन्दै एकअर्कामा शुभकामना व्यक्त गर्ने र मिस्ठान्न भोजन, भेटघाट गर्दै आज वर्षको पहिलो दिनलाई स्वागत गरिन्छ। आजको…