काठमाण्डु– बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावमाथि छलफल गर्न बोलाइएको बैठक जारी छ । बैठकबाट लामाविरुद्धको अविश्वासको प्रस्ताव पारित भएको छ। मत विभाजनमा लामाको पक्षमा १५ र विपक्षमा २२ सांसदले मत दायर गरेका हुन् । मत विभाजनमा इन्द्र बानियाको पक्षमा २२ सांसदले हस्ताक्षर गरे । यस प्रदेशमा कांग्रेसका कुल ३७ सांसद…