वीरगन्ज - भारतबाट कच्चापदार्थ आयात गर्दै आएका नेपालका सिमेन्ट उद्योगी नेपाल र भारत दुवै पक्षको चेपुवामा परेका छन्। नेपालका सिमेन्ट उद्योगका लागि चाहिने क्लिंकर, जिप्सम, स्ल्यागलगायत धूलोजन्य कच्चापदार्थ (डस्टी कार्गो) उद्योगी र आयकर्ताले वीरगन्जको सीमावर्ती सहर रक्सौलको रेलवे यार्डमा अनलोड गरेर मालवाहक गाडीमा लोड गरी नेपाल आयात गर्दै आएका थिए। तर…