सडकमै चिसो रात काट्नेहरूका सारथी

काठमाडौं– हिउँदको चिसो रातमा सडकपेटीमा रात बिताउन बाध्य भएकाहरूलाई सहयोग गरिएको छ। ‘हाम्रो वाल अफ काइन्डनेश’ मार्फत् सडकपेटीमा रात गुजार्ने व्यक्तिहरुलाई न्यानो लुगा दिइएको हो। बौद्ध स्थित स्तुपामा ‘ॐ मणी पद्मे हुँ’ भन्दै स्तुपा घुम्नेहरुलाई लुगा प्रदान गरिएको ओजस्वी केसीले बताइन्। शारीरिक अपांगता भएकाहरु र सड्कमै रात कटाउनेहरुले सहयोग गर्ने गरिएको बताउँदै उनले भनिन्, ‘ठूलो…