सिरियामा दुई विद्रोही समूहबीच झडप, १९ को मृत्यु

बेरुत- उत्तरी सिरियामा दुई विद्रोही समूहबीच भएको झडपको क्रममा १९ जनाको मृत्यु भएको सिरियामा जारी द्वन्द्वलाई निरीक्षण गरिरहेका मानव अधिकारीवादी संस्थाले जानकारी दिएका छन्। सिरियाको पश्चिमी प्रान्त अलेप्पोको पश्चिमी भागमा अल कायदा आबद्ध हयात ताहरिर अल-शाम (एचटीएस) र सिरियाली विद्रोही समूह नुरेद्दिन अल-जिन्कीबीच झडप भएको सिरियन अब्जरभेटरी फर ह्युम्यान राइट्सले जनाएको छ। सो झडपका क्रममा…