काठमाडौं - नेपाल कम्युनिस्ट पार्टीले एकीकरणका बाँकी काममा गृहकार्य गर्न गठन गरेको कार्यदलको पहिलो बैठक सोमबार बस्दैछ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिउँसो ३ बजे बस्ने बैठकमा प्रदेश तथा स्थानीय तहको एकता, जनवर्गीय संगठनको एकताको मापदण्डलगायतका विषयमा छलफल हुने कार्यदलका सदस्य योगेश भट्टराईले जानकारी दिए । मंसिर २९ देखि जारी बैठकको अन्तिम दिन गत शुक्रबार ९…