केरुङ नाकाबाट भित्र्याइएको नौ केजी सुनसहित दुई पक्राउ

नुवाकोट–अवैध रुपमा केरुङबाट भित्र्याइएको नौं केजी सुनसहित नुवाकोटबाट दुई जना पक्राउय परेका छन्। चीनको केरुङबाट राजश्व छली नुवाकोट हुँदै काठमाडौँ लैजान लागेको सुनसहित रसुवाको उत्तरगया गाउँपालिका–५ का दीपक घले र पार्वतीकुण्ड गाउँपालिका–५ का फुर्वा तामाङ पक्राउ परेका हुन्। उनीहरुलाई विदुर नगरपालिका–१० सिमुटारबाट प्रहरीले पक्राउ गरेको हो।   सुराकीको आधारमा चेकजाँच गर्ने क्रममा बा ५५ प…