काठमाण्डौ– प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणलगत्तै परराष्ट्रमन्त्री कृष्णबहादुर महरा चीनको औपचारीक भ्रमणमा जाने भएका छन् । परराष्ट्रस्रोतकाअनुसार महरा अगस्टको अन्तिमतिर चीन जाने तयारीमा जुटेका छन् । “महराको चीन भ्रमणको टुङगो लागिसकेको छ, तर समय अझै यकिन भएको छैन् सायद अगष्ट २९ वा ३० मा हुन्छ होला । ” परराष्ट्रमन्त्री निकट स्रोतले काठमाण्डौपाटीलाई भन्यो । वेइजिङस्थित…